‘आफ्नालाई न्यायाधीश नियुक्त गर्दा न्यायालय विकृत’

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) ले योग्यता नहेरी आफ्ना मान्छेलाई न्यायाधीश नियुक्त गर्दा न्यायालय विकृत भएको बताएका छन् । आइतबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले अदालत पटक पटक विवादमा परेको र न्यायप्रति जनआस्थामा प्रतिकुल असर परेको भन्दै समाधानका लागि सरकारले के गर्दै छ भनेर प्रश्न गरेका थिए । जवाफ … Continue reading ‘आफ्नालाई न्यायाधीश नियुक्त गर्दा न्यायालय विकृत’